आगलागि

जयगढको भीषण आगलागी : निर्मलाको घर भत्काउँदा जोगियो ३५ परिवारको बास

काठमाडौं ।  बुधवार साँझ साढे ७ बजेतिर एउटा पसलमा लागेको आगोले अछामको जयगढ बजारलाई तहसनहस पार्‍यो । स्थानीय पसलमा खाना पकाउने ग्यास चुहिएर सुरु भएको आगलागीले सिलिन्डर पड्किएपछि अछामको बान्नीगढी गाउँपालिका वडा न. ३ स्थित जयगढ बजारका २७ वटा...

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved