आना शर्मा

आनालाई निर्माता न्यौपानेको जवाफ – चलचित्र क्षेत्र रमाइलो गर्ने ठाउँ होइन

काठमाडौं । ‘जेरी : अन टप’का निर्माता सरोज न्यौपानेले अभिनेत्री आना शर्माले लगाएको आरोपमा कुनै सत्यता नरहेको बताएका छन् । शर्माले बिरामी भएको बेलामा विना जानकारी फिल्मबाट हटाएको बताएपछि न्यौपानेको यस्तो भनाइ आएको हो । ‘मेरो चलचित्र र योसँग...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved