काठमाडौं । आईसीसी विश्वकप छनोटको प्लेअफ फाइनलमा नेपालले आयरल्याण्डसँग संघर्षपूर्ण हार व्यहोरेको छ । मंगलबार भएको खेलमा टेस्ट टोली आयरल्याण्डसँग नेपाल २ विकेटले पराजित भएको हो । यो पराजयसँगै नेपालले आठौं स्थानमा चित्त बुझाउँदै विश्वकप छनोट यात्रा समाप्त गरेको छ...