काठमाडौं । सरकारको नेतृत्व गरिरहेको नेकपा एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुले रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर)मा तालाबन्दी गरेको विषयलाई लिएर अर्को सत्तारुढ दल नेपाली काङ्ग्रेसको भ्रातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घले प्रतिक्रिया जनाएको छ । आरआरका क्याम्पसका नेविसङ्घका नेताहरूले तालाबन्दी गर्नु...