इङ्ल्याण्ड

स्वीट्जरल्याण्डलाई हराउँदै इङ्गल्याण्ड युरोकपको सेमिफाइनलमा

काठमाडौं । स्वीट्जरल्याण्डलाई पेनाल्टीमा ५-३ गोल अन्तरले हराउँदै इङ्ल्याण्ड युरोकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार राति सम्पन्न खेलको निर्धारित समयमा १-१ गोलको बराबरी भएको थियो । थपिएको ३० मिनेटमा कुनै गोल हुन नसकेपछि खेल टाइब्रेकरमा पुगेको थियो...

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved