इयु सुरक्षा सम्झौता

युक्रेनले छिट्टै इयु सुरक्षा सम्झौतामा हस्ताक्षर गर्ने

किएभ । युक्रेनले चाँडै नै युरोपेली सङ्घ (इयु) सँग सुरक्षा सम्झौतामा हस्ताक्षर गर्ने बुधबार बताएको छ । सम्झौताहरूको शृङ्खलामा पछिल्लो सम्झौताले युक्रेनले आगामी वर्षमा रुससँगको लडाइँमा सैन्य सहयोग सुनिश्चित हुने आशा गरेको छ । राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले गत साता...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved