एजेन्सी । इरानका राष्ट्रपति मसुद पेजेस्कियनले बुधबार तेहरानको लामो समयदेखिका सहयोगी बशर अल–असदको पतनपछि सिरियाली भूभागबाट इजरायलको फिर्तीको आह्वान गरेका छन् । इराकी प्रधानमन्त्री मोहम्मद शिया अल–सुदानीको तेहरान भ्रमणका क्रममा उनको यस्तो टिप्पणी आएको हो । भ्रमणका क्रममा व्यापार,...