एक्स (ट्विटर)

कार्यकर्ता प्रशिक्षणबाट थालनी होस् सामाजिक सञ्जालको दुरुपयोग रोक्ने अभियान

फेसबुक, एक्स, इन्स्टाग्राम, युट्युबजस्ता सामाजिक सञ्जाल नहुँदा बुलेटिन बोर्ड र एमआईआरसी नामका प्लेटफर्म थिए । ‘ग्रुप च्याट’ गर्ने सुविधा भएका ती प्लेटफर्ममा साथिभाईसँग कुराकानी गर्न मिल्थ्यो । बुलेटिन बोर्ड भनेको आजभोलिको रेडिट जस्तो र एमआईरसीमा एक प्रकारको इनबिल्ड भीपीएन...

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved