एसीसी इमर्जिङ टिम्स एसिया कप

एसिया कप क्रिकेट : कुशल भूर्तेलले लिए यूएईको छैँटौँ विकेट

काठमाडौं। एसीसी मेन्स इमर्जिङ टिम्स एसिया कप क्रिकेटमा यूएईविरुद्ध नेपालले छैँटौँ विकेट लिएको छ। कुशल भूर्तेलले व्यक्तिगत चौथो विकेट लिएका छन् । कोलोम्बोमा जारी खेलमा भूर्तेलले अलि नसिरलाई १ रनमा आउट गरे । उनले चार विकेट लिँदा कुशल मल्ल...

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved