ऐनबहादुर शाही

वनमन्त्री र राष्ट्रसङ्घकी आवासीय संयोजकबीच भेट, जलवायु परिवर्तनलगायत विषयमा कुराकानी

काठमाडौं । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीसँग संयुक्त राष्ट्रसङ्घ नेपालकी आवासीय संयोजक हाना सिङ्गर हाम्दीले भेट गरेकी छिन् । मन्त्रालयमा बिहीबार भएको भेटमा उनीहरूबीच वन तथा वातावरण र जलवायु परिवर्तनसँग सम्बन्धित विषयमा कुरा भएको मन्त्रालयले जनाएको छ ।...

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved