कन्याम

इलाममा १२ देशका राजदूतलाई परराष्ट्रमन्त्रीको ‘डिप्लोम्याटिक रिट्रिट’ (तस्वीरहरू)

इलाम । नयाँ वर्ष २०८२ मनाउन परराष्ट्रन्त्री आरजु राणा देउवासहित १२ देशका इलाम पुगेका छन् । परराष्ट्रमन्त्रीसहित १२ देशका राजदूत पर्यटकीय नगरी सूर्योदय नगरपालिका पुगेका हुन् । उनीहरूले कन्यामको चिया बगानमा जातीय पहिरन लगाएर घोड सवार गरे । त्यस्तै...

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved