कपिलवस्तु नापी कार्यालय

कपिलवस्तु नापी कार्यालयका सर्भेक्षक गुप्ताविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तु नापी कार्यालयका सर्भेक्षक बेचन प्रसाद गुप्ताविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । घुस लिएको आरोपमा पक्राउ परेका गुप्ताविरुद्ध बिहीबार विशेष अदालत काठमाडौंमा मु्द्दा दायर गरेको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए । उनलाई...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved