करिष्मा सुनार

कार्यालयभित्रै महिला प्रहरी मृत घटना : केटा साथी पक्राउ

जनकपुरधाम । जिल्ला प्रहरी कार्यालय सिरहाभित्र मृत अवस्थामा फेला परेकी प्रहरी जवानको केटा साथी पक्राउ परेका छन् । जेठ ३१ गते कार्यालयको महिला तथा बालबालिका सेलभित्र प्रहरी जवान करिष्मा सुनार मृत भेटिएकी थिइन् । घटनामा दैलेख घर भई बाँके...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved