सुर्खेत । कर्णाली प्रदेशसभा बैठकमा माओवादी केन्द्रले अवरोध गरेको छ । वार्षिक दश हजारलाई रोजगारी दिने कार्यक्रम सरकारले अलपत्र पारेको भन्दै आइतबार माओवादीका सांसदले बैठकमा अवरोध गरेका थिए । सुरुवातमै माओवादी केन्द्र संसदीय दलका नेता एवम् पूर्वमुख्यमन्त्री राजकुमार शर्माले...