कांग्रेस

काठमाडौं । प्रतिनिधि सभाको मंगलबारको बैठकमा सभामुखले केही कार्यसूचीलाई अगाडि बढाएका छन् । उनले राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्तावदेखि विधेयक फिर्तासम्मको कार्यसूचीको टुंगो लगाएका हुन् । बैठकको सुरुमै कांग्रेस सहमहामन्त्री समेत रहेका सांसद बद्रीप्रसाद पाण्डेलाई बोल्न समय दिएका थिए ।...