कांग्रेस

राष्ट्रियसभाको उम्मेदवार चयन गर्न कांग्रेस बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ । नेतृत्वको व्यस्तताका कारण हिजो स्थगित बैठक आज दिउँसो १ बजे बस्न लागेको हो । सत्ता गठबन्धनको बैठक लम्बिएपछि पार्टी हिजो पार्टीको बैठक बस्न नसकेको पार्टीका मुख्यसचिव कृष्णप्रसाद...

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved