कांग्रेस

कांग्रेस केन्द्रीय समिति बैठक दिउँसो २ बजे

काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज दिउँसो पार्टी कार्यालय सानेपामा बस्दैछ। बैठक २ बजे बस्ने केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन्। यस बैठकमा राष्ट्रियसभा उम्मेदवार छान्ने, कोषाध्यक्ष मनोनयन गर्नेलगायत समसामयिक राजनीतिका विषयमा छलफल हुने नेताहरूले बताएका...

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved