कायाकिङ

२२औं हिमालयन ह्वाइट वाटर च्यालेन्ज सम्पन्न (तस्वीर)

सिन्धुपाल्चोक । नेपालको साहसिक जल पर्यटनलाई विश्व सामु चिनाउने उद्देश्यसहित सिन्धुपाल्चोकको सुकुटेमा २२औं हिमालयन व्हाइट वाटर च्यालेन्ज सम्पन्न भएको छ। ‘नेपाल एसोसिएसन अफ राफ्टिङ एजेन्सिज’ नाराले आयोजना गरेको प्रतियोगितामा राफ्टिङ र कायाकिङ विधामा खुल्ला प्रतिस्पर्धा आयोजना गरिएको थियो ।...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved