जनकपुरधाम । महोत्तरीमा शिक्षकको कुटाइबाट एक ९ वर्षीया छात्रा घाइते भएकी छन् । औरही नगरपालिका–२ स्थित श्री प्रसाद सिंह माध्यमिक विद्यालयमा कक्षा ६ मा पढ्ने आरतीकुमारी महरालाई गृहकार्य नगरेको भन्दै शिक्षकले निर्ममतापूर्वक बाँसको लठ्ठीले हानेर घाइते बनाएको खुलेको छ। छात्राको...