काठमाडौं । काठमाडौं स्कुल अफ ल (केएसएल), भक्तपुरमा अध्ययनरत एक छात्राले आफूमाथि यौन उत्पीडन तथा लैङ्गिक दुर्व्यहार भएको र क्याम्पस प्रशासनमा उजुरी दिँदासमेत महिनौंसम्म कुनै पनि सुनुवाइ नभएको अनुभव सार्वजनिक गरेको घटनाप्रति नेपाल विद्यार्थी सङ्घको गम्भीर ध्यानाकर्षण भएको जनाएको...