कैदकट्टा

६२० जनाको कैदकट्टा हुँदै, उजुरी दिन विभागको आग्रह (सूचना)

काठमाडौं । कारागार व्यवस्थापन विभागले कैदकट्टाका लागि सिफारिस भएका कैदीबन्दीविरुद्ध उजुरी तथा गुनासो गर्न सूचना निकालेको छ । गृह मन्त्रालयले जेठ २२ गतेको निर्णयअनुसार ६ सय २० जना कैदीको कैदकट्टा गर्न सिफारिस गरेको थियो । सोहीअनुसार विभागले सूचना जारी...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved