खड्ग केसी

त्रिवि उपकुलपतिको जिम्मेवारी प्रा.डा. खड्ग केसीलाई

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको जिम्मेवारी शिक्षाध्यक्ष प्रा.डा. खड्ग केसीले पाएका छन् । कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले उपकुलपतिको जिम्मेवारी रेक्टर प्रा.डा. केसीलाई दिएका हुन् । केसीलाई अर्को व्‍यवस्था नहुन्जेलसम्मका लागि उपकुलपतिको जिम्‍मेवारी दिएको बताइएको छ । यसअघि प्रा.डा....

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved