खेलकुद

खेलकुदको विकास गर्न पार्टीले बनाउने नीति  महत्वपूर्ण हुन्छ : सभापति देउवा

काठमाडौं । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले खेलकुदको विकास गर्न पार्टीले बनाउने नीतिको महत्वपूर्ण भूमिका हुने बताएका छन् । नेपाली काङ्ग्रेसको केन्द्रीय खेलकुद विभागले बिहीबार पार्टी कार्यालय सानेपामा आयोजना गरेको खेलकुद नीति तथा कार्यक्रम विषयक विचार गोष्ठीमा देउवाले पार्टीले...

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved