खोलाले बगायो

स्कुले बालकसहित ५ जनालाई खोलाले बगायो, केहीको शव भेटियो केहीको खोजी हुँदै

विराटनगर । मोरङको सुन्दरहरैंचा र केराबारीमा गरी ५ जनालाई खोलाले बगाएको छ । बुढीखोलामा आएको बाढीले मंगलबार दिउँसो सुन्दरहैचाका ४ महिलालाई बगाएको छ भने केराबारीमा एक बालकलाई बगाएको हो । केराबारी गाउँपालिका–४ याङ्शीलाका चित्रबहादुर राईका छोरा ११ वर्षीय श्याम...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved