गगनथापा

सरकारको कामप्रति गगन थापाको असन्तुष्टि, भन्छन् – कामको गति मिलेन

काठमाडौं । सत्ता साझेदार दल नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारको कामको गति नमिलेको भन्दै असन्तुष्टि पोखेका छन् । नेपाली कांग्रेस पर्वत प्रदेश(ख) को प्रथम सम्मेलनलाई सम्बोधनका क्रममा महामन्त्री थापाले कतिपय विषयमा सरकारको गतिसँगै मति पनि ठीक नभएको भन्दै...

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved