गगन थापा

काठमाडौं । नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाले नागरिकका अपेक्षा पूरा गर्नका लागि सरकारले गति लिन नसकेको बताएका छन् । काङ्ग्रेसनिकट बौद्धिक पेसाकर्मीले मङ्गलबार काठमाडौंमा आयोजना गरेको नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रममा उनले सरकारलाई सफल बनाउन आफूले जोखिम उठाउन खोजेपनि...