गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ‘नेपालमा बंगलादेशजस्तै हुन्छ’ भन्ने नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको भनाइप्रति आपत्ति जनाएका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै थापाले यस्तो बताएका हुन् । उनले भने, ‘पूर्वप्रधानमन्त्रीले नेपाल बंगलादेश होला भन्ने अभिव्यक्ति दिएको...