गोली

सुनसरीको देवानगञ्जमा गोली चल्यो, एक जना गम्भीर घाइते

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिकामा अज्ञात समूहले गोली चलाउँदा एक जना गम्भीर घाइते भएका छन्। कोशी प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी भीम बहादुर दाहालका अनुसार, देवानगञ्ज गाउँपालिका वडा नम्बर २ मा सोमबार साँझ ६:४५ बजे मोटरसाइकलमा आएको अज्ञात समूहले...

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved