ग्रीनल्याण्ड

नाटो महासचिवलाई सँगै राखेर ट्रम्पले भने – ग्रीनल्याण्ड कब्जा गर्छौं

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रीनल्याण्ड कब्जा गर्ने बताएका छन् । नाटो महासचिव मार्क रुटसँगको छलफलमा ट्रम्पले यस्तो बताएका हुन् । पत्रकारले ह्वाइट हाउसमा रुटसँगको भेटपछि ट्रम्पलाई ग्रिनल्याण्ड कब्जा गर्ने बारे सोधेका थिए । जवाफमा उनले भने, “मलाई लाग्छ...

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved