च्याम्पियन्स ट्रफी

न्युजिल्यान्ड र भारत एक खेलअघि नै सेमिफाइनलमा, बङ्गलादेश र पाकिस्तान बाहिरिए

काठमाडौं । न्युजिल्यान्ड र भारत नवौँ संस्करणको आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । सोमबार राति पाकिस्तानको रावलपिण्डीमा भएको खेलमा न्युजिल्यान्डले बङ्गलादेशलाई हराएसँगै दुवै टोली एक खेलअघि नै सेमिफाइनलमा पुगेका हुन् । बङ्गलादेश र आयोजक पाकिस्तान...

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved