जम्मू–कश्मीर घटना

जम्मू–कश्मीर घटनामा बुटवलका सुदीपले ज्यान गुमाए, रेणु घाइते (२६ मृतक र १७ घाइतेको सूची)

काठमाडौं । दुई नेपाली भारतको जम्मू–कश्मीरस्थित पहलगाममा भएको आतङ्कवादी आक्रमणको शिकार बनेका छन् । घटनामा रुपन्देहीको बुटवलका युवा सुदीप न्यौपानेले ज्यान गुमाए भने रेणु पाण्डे घाइते भएकी छिन् । रेणुको ठेगाना खुलाइएको छैन । सुदीप रिमा पाण्डे, दिदी सुष्मा...

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved