काठमाडौं । इटालीको चर्चित विश्वविजेता गोलकिपर जियोनलियोजी बुफोनले आफू नेपाल आउन लागेको जानकारी दिएका छन् । उनले आफू केपी ओली कप फुटबल प्रतियोगिताको फाइनल हेर्न नेपाल आउन लागेको भिडिओ सन्देशमार्फत जानकारी दिएका हुन् । आइतबार काठमाडौंको दशरथ रङ्शालामा हुने उक्त...