जुडशीतल पर्व

मधेसमा आज सार्वजनिक बिदा

जनकपुरधाम । तराई–मधेसमा आज जुडशीतल पर्व मनाइँदैछ । घरपरिवारका ज्येष्ठ सदस्यले आफूभन्दा सानालाई शिरमा जल सिञ्चित गर्दै आरोग्यता, शीतलता र दीर्घ जीवनको आशीर्वाद दिने चलन रहिआएको छ । यस पर्वका अवसरमा मधेस प्रदेश सरकारले आज (मङ्गलबार) प्रदेशभर सार्वजनिक बिदा...

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved