जुलियन असान्ज

असान्ज अष्ट्रेलिया पुग्दा जे देखियो (तस्वीरहरू)

काठमाडौं । विकिलिक्सका संस्थापक जुलियन असान्ज आफ्नो देश अष्ट्रेलिया पुगेका छन् । विमानबाट ओर्लने बित्तिकै उनले आफ्नी श्रीमती र बुबालाई अँगालो हालेका थिए । असान्ज १४ वर्ष लामो कानुनी लडाइँपछि रिहा भएका हुन् । अमेरिकासँगको सम्झौता अनुसार असान्जले अदालतमा...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved