टी २० अन्तराष्ट्रिय

विश्वकप जितेसँगै विराट कोहलीले लिए टी-२० अन्तराष्ट्रियबाट सन्यास

काठमाडौं । भारतीय क्रिकेट टिमका स्टार ब्याट्स्म्यान विराट कोहलीले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । शनिबार भारतले विश्वकप उपाधि जितेलगत्तै वेस्ट इन्डिजमा कोहलीले टी–२० अन्तराष्ट्रियबाट बिदा लिएको घोषणा गरेका हुन् । भारतीय टोलीका पूर्व कप्तान विराटले टी–२०...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved