टेलिकम

टेलिकम कार्यालयमा करेन्ट लागेर एकको मृत्यु, एक घाइते

काठमाडौं ।  सर्लाहीको बरहथवा टेलिकम कार्यालयमा  करेन्ट लागेर एकको  मृत्यु भएको छ । बिहीबार बिहान बरहथवा नगरपालिका-५ स्थित नेपाल टेलिकमको कार्यालयमा करेन्ट लाग्दा अर्का एक जना घाइते भएका छन् । घाइते हुनेमा मृतकका भाइ १९ वर्षीय आनन्द ठाकुर  रहेका...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved