डाबर च्यवनप्राश

बर्खायामको लागि एक उत्कृष्ट आयुर्वेदिक पुरक : डाबर च्यवनप्राश

काठमाडौं । रोग प्रतिरोधात्मक आयुर्वेदिक जडिबुटीको समिश्रणबाट तयार पारिएको डाबर च्यवनप्राशले शरीरलाई जीवाणु, किटाणु, धुलो धुवाँ तथा मौसम परिवर्तन बाट हुन सक्ने रुघा खोकी बाट बच्न मद्दत्त गर्दछ । संस्कृतमा ‘प्राश’को अर्थ विशेष रुपमा तयार पारिएको परिकार भनि बुझिन्छ...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved