डा सोहन साह

योजना आयोगको उपाध्यक्षमा डा साह नियुक्त

जनकपुर । मधेस प्रदेश सरकारले मधेश प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा डा सोहन साहलाई नियुक्त गरेको छ । बिहीबार मुख्यमन्त्री सतिश सिंहले उनलाई नीति तथा योजना आयोगमा नियुक्त गरेका हुन् । साहले आजै पद तथा गोपनीयताको शपथ लिइ...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved