काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेन युद्धको जिम्मेवार तीन व्यक्ति भएको आरोप लगाएका छन् । ट्रम्पकाअनुसार ती तीन व्यक्ति युक्रेनी समकक्षी भोलोदिमिर जेलेन्स्की, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र पूर्वअमेरिकी राष्ट्रपति जो बाइडन हुन् । तीन जनाको कारण लाखौं...