तरलता

बैंकमा थुप्रियो साढे ६ खर्ब, व्यवसायीले पाउँदैनन् कर्जा

काठमाडौं । हाल बैंक तथा वित्तीय संस्थामा करिब ६ खर्ब ६१ अर्ब तरलता (लगानीयोग्य पुँजी) थुप्रिएको छ । जसको व्यवस्थापनको लागि बेलाबेलामा केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाबाट तरलता खिचिरहेको हुन्छ । तर पनि तरलता चुलिँदो अवस्थामा छ ।...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved