काठमाडौं । बौद्ध क्षेत्रमा मनाइने तेमाल जात्रा आज (शुक्रबार)देखि सुरु भएको छ । चैत्र शुक्ल चतुर्दशीका दिन सुरु हुने यो जात्रा विशेषगरी तामाङ समुदायमा दिवङ्गत पितृको चीरशान्तिका लागि मनाइने गरिन्छ । बौद्ध महास्तुप क्षेत्रमा लाग्ने यस जात्रामा मकवानपुर, ललितपुर,...