त्रिकोणात्मक टी–२०

पपुवा न्यूगिनीलाई ८५ रनले हराउँदै नेपाल त्रिकोणात्मक सिरिजको फाइनलमा

काठमाडौँ । हङकङमा जारी त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले पपुवा न्युगिनी (पीएनजी) लाई ८५ रनले हराएको छ । योसँगै नेपालले फाइनलमा स्थान पक्का गरेको हो । २ खेलबाट ३ अंक जोडेको नेपालले फाइनलमा स्थान पक्का...

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved