काठमाडौं । त्रिचन्द्र क्याम्पसमा भएको स्ववियू निर्वाचनको मत गणनामा नेविसङ्घका सभापतिका उम्मेदवार गोविन्द कोइरालाले दोब्बर बढी मतले अग्रता कायम गरेका छन् । पछिल्लो विवरणअनुसार ७८२ मत गणना हुँदा कोइरालाले ३३६ मत ल्याएका छन् । त्यस्तै, स्वतन्त्रका सागर न्यौपानेले १९२,...