चितवन । नेपालका लागि चाङ्गानको आधिकारिक बिक्रेता एमएडब्लु वृद्धिले चितवनबाट निकै रुचाइएको दिपल ईभीहरूको बिक्रीवितरणलाई औपचारिक रूपमा सुरु गरेको छ । बुधबार आयोजना भएको विशेष कार्यक्रममा चितवन उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुमन कुमार श्रेष्ठ, राजहंस अटो मोबाइलका निर्देशक दिलीप...