दुर्घटना

तानसेन । पाल्पामा मोटरसाइकल दुर्घटनामा बाबुको मृत्यु भएको छ भने छोरा घाइते भएका छन् । जिल्लाको तानसेन नगरपालिका–६ का ४१ वर्षीय पदमबहादुर दर्लामीको मङ्गलबार मोटरसाइकल दुर्घटनामा मृत्यु भएको हो । बगनासकाली गाउँपालिका–१ रायडाँडास्थित सिद्धार्थ राजमार्ग सडकखण्डमा घोरबन्दादेखि बर्तुङ्गतर्फ आउँदै...