दोहा वार्ता

‘दोहा वार्तामा अफगानिस्तानका आन्तरिक मुद्दामा छलफल नहुने’

काबुल । अफगान्स्तानको विषयमा हुन लागेको दोहा सम्मेलनमा संयुक्त राष्ट्रसङ्घ नेतृत्वको बैठकअघि तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले अफगानिस्तानका आन्तरिक मुद्दाहरूमा छलफल नहुने र राष्ट्रका आन्तरिक मुद्दा कुनै पनि हिसाबले संयुक्त राष्ट्रसङ्घको विषय नभएको बताएका छन् । तेस्रो दोहा बैठक जुन...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved