काठमाडौं । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतको आदेशपछि धरौटी बुझाएर तीन जना रिहा भएका छन्। बिहीबार न्यायाधीश नीतिज राईको एकल इजलासले रवि लामिछानेसहितलाई धरौटीमा रिहा गर्न दिएको आदेशपछि कृष्ण गुरुङ, मिना गुरुङ र आरती गुरुङ धरौटी बुझाएर...