नारायणकाजी श्रेष्ठ

काठमाडौं । नेकपा माओवादी केन्द्रले सोमबारदेखि सुरु गरेको जनतासँग माओवादी तराई-मधेस जागरण अभियानको केन्द्रीय टोली दोस्रो दिन मोरङमा छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका केन्द्रीय पदाधिकारीहरुले मोरङको कानेपोखरी गाउँपालिका-६ नर्सरीडाँडास्थित शहीद लक्ष्मी फुयालको घरमा पुगेर परिवारसँग भेटघाट गरी मङ्गलबारको...