नारायणघाट–बुटवल सडकखण्ड

नारायणघाट–बुटवल सडकखण्ड रातको समयमा बन्द

नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको नारायणघाट–बुटवल सडकखण्डको दाउन्ने क्षेत्रमा सडक विस्तारका लागि सोमबारदेखि रातको समयमा बन्द भएको छ । सडक विस्तार छिटो सम्पन्न गर्न रातको समयमा राजमार्ग बन्द गरिएको हो । नारायणघाट–बुटवल सडक योजना पूर्वीखण्डका सूचना अधिकारी इञ्जिनियर शिव...

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved