निमित्त मुख्य सचिव

निमित्त मुख्य सचिवको जिम्मेवारी गड्तौलालाई तोकियो

काठमाडौं । सचिव लीलादेवी गड्तौलालाई निमित्त मुख्य सचिवको जिम्मेवारी तोकिएको छ । मुख्यसचिव वैकुण्ठ अर्याल भ्रष्टचार आरोपमा निलम्बनमा परेपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कार्यरत सचिव गड्तौलालाई निमित्त मुख्यसचिवको जिम्मेवारी दिइएको हो । कार्य सम्पादन नियमावली बमोजिम वरिष्ठ सचिवले निमित्त...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved